रौतहट २२ पुस। सुकुम्वासी बसोबास व्यवस्थित गर्नका लागि चन्द्रपुर ६ मा जग्गा सर्भे शुरु भएको छ ।
चन्द्रपुर -६ मा ऐलानी जग्गाको नापी कार्य सुरु गरि भुमिहिन दलित ,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासको लागि सर्भे शुरु भएको वडा अध्यक्ष सहदेव केसीले जानकारी दिएका छन ।


