Tuesday, April 21, 2026

रेडक्रस द्वारा कम्वल बितरण

पछिल्लाे समाचार

रौतहट १४ माघ ।नेपाल रेडक्रस सोसाइटी रौतहट शाखा द्वारा शितलहर पिडित, गरीव, बृद्ध एकल महिलालाइ कम्वल बितरण गरेको छ ।
शनिवार उपशाखा बैरियाबाट शीतलहर तथा चिसो पिडित लाई कम्वल बितरण गरेको नेपाल रेडक्रस सोसाइटी रौतहट शाखा राजकिशोर यादव जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु