Tuesday, April 21, 2026

ईशनाथ नगरप्रमुख सिन्हाद्वारा रामजानकी मन्दीरको शिलान्यास

पछिल्लाे समाचार


राैतहट २० माघ । ईशनाथ नगरपालिकाका नगरप्रमुख काैशल्या देवी मेहताले रामजानकी मन्दिरको शिलान्यास गरेकी छिन ।
वडा नम्बर एक बन्जरहामा शुक्रबार मन्दिरको शिलान्यास गरिएको छ ।
नगरपालिकाको २० लाख रुपैयाको लागतमा मन्दिर निर्माण हुन लागेको हो ।सो अवसरमा उप प्रमुख माेहमद प्रवेज आलम,वडा नम्बर एखा अध्यक्ष विगु भगत व्यास, वडा अध्यक्ष २का अध्यक्ष धर्मेन्द्र साह सहितका जनप्रतिनिधिको उपस्थिती थियो ।
साेही मन्दिर परिषरमा विष्णु महायज्ञ को ध्वजरोपण
पनि गरिएकोछ । विष्णु महायज्ञ १० दिवसिय हुने वडा अध्यक्ष विगु भगत व्यासले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु