रौतहट, २५ फागुन । रक्सी खुवाएर अचेत बनाइ मलद्धारबाट रक्सीको बोटल छिराएको आरोपमा एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
गुजरा नगरपालिका घर भई चन्द्रपुर नगरपालिकाको बालचनपुर चोकमा मोटरसाइकलको वर्कसप संचालन गर्दै आएका शेख समिमलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताइएको हो ।
पुरा समाचार पढ्न यहाँ क्लिक गर्नुहोला https://www.kalampati.com/2023/03/08


