रौतहट ७ बैसाख । चन्द्रपुरमा खाध्यान्न भण्डारका लागि भवन शिलान्यास गरिएको छ ।
चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय कुमार काफ्ले तथा उपप्रमुख जयमाला कुमारी चौधरीद्वारा चन्द्रपुर १० स्थित अत्याधुनिक खाद्यान्न भण्डारको शिलान्यास गरिएको हो ।
खाध्यान्न भण्डार गर्ने भवन बनेपछि किसानलाइ सुबिधाहुने वडा अध्यक्ष टंकेश्वर चौधरीले बताएका छन ।


