Monday, June 24, 2024

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जनज्योती माबि प्रथम

पछिल्लाे समाचार


चन्द्रपुर,४ बैसाख । चन्द्रपुर नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जनज्योती माध्यमिक विद्यालय प्रथम भएको छ । प्रतियोगितामा दुर्गा माध्यमिक विद्यालय दोस्रो र श्रीकृष्ण माध्यमिक विद्यालय तेश्रो भएको छ ।
आईतबार भएको फाईनल खेलमा सबैभन्दा धेरै पदक हात पार्दै जनज्योती माबि प्रथम भएको हो ।
प्रथम ,द्धितिय तथा तृतिय हुने विद्यालयलाई चन्द्रपुर नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख उप सचिव कृष्ण प्रसाद सिग्देलले पुरस्कार तथा प्रामाणपत्र वितरण गरेका थिए ।
प्रतियोगितामा नगर भित्रका विभिन्न सामुदायिक बिधालयको सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु