Friday, April 10, 2026

फतुवाबिजयपुरमा विद्यार्थी भर्ना अभियान

पछिल्लाे समाचार


रौतहट ७ बैसाख । सरकारले आईतवार देखि देशभर विद्यार्थी भर्ना अभियान सुरु गरेको छ ।
रौतहटको फतुवाबिजयपुर नगर पालिकामा विद्यालय बाहिर रहेका ५ देखि १२ वर्षसम्मका बालबालिकालाई विद्यालयमा ल्याउन उदेश्यका साथ भर्ना अभियान सुरु गरेको हो ।
सो नगरपालिकाको वडा नम्बर २ स्थित श्री माध्यमिक बिद्यालय सितलपुरमा नयाँ भर्ना अभियान सुर भएको हो ।
सरकारले यसवर्ष ‘हामी सबैको इच्छा, समयमा भर्ना समयमा ज्ञान गुणस्तरिय शिक्षा सबैको अभियान भन्ने मुल नाराका साथ भर्ना अभियान शुरु गरेको छ ।
चेतनामूलक र प्रचारात्मक तथा वैशाख १५ देखि ३० गतेसम्म घरदैलो कार्यक्रम गरिने बिधालयले जनाएको छ ।
अभियानअन्तर्गत अनिवार्य शिक्षाका लागि विद्यार्थी भर्ना, विद्यालय स्वागत तथा विद्यार्थी टिकाउ र सिकाइ उपलब्धिमा सुधार लगायत कार्यक्रम समावेश छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु