Wednesday, April 8, 2026

जनज्योती बहुमुखी क्याम्पसको अध्यक्षमा कार्की

पछिल्लाे समाचार


चन्द्रपुर,१४ जेठ । जनज्योती बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरको व्यावस्थापन समितिको अध्यक्षमा संजय कुमार कार्की निर्विरोध निर्वाचित भएका छन् ।
अध्यक्ष कार्की सहित सदस्यहरुमा बालकृष्ण श्रेष्ठ ,नारायण बहादुर न्यौपाने ,श्यामलाल ठोकर ,तारादेवी सापकोटा ,चिरन्जिवी गौतम ,राजेन्द्र तिवारी,श्रृजना सुनुवार र फुलचन राई निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक मिश्रीलाल साहले जानकारी दिएकाछन् ।
लामो समय देखि पत्रकारीता सगै सामाजिक काममा पनि अध्यक्ष कार्कीले योगदान दिदै आएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु