Tuesday, April 21, 2026

गौर नपाले तत्कालको लागि सानो दमकल किन्यो

पछिल्लाे समाचार


गौर ३ जेठ ।ठूलो दमकल दुर्घटना भएपछि गौर नपाले आगो निभाउन टेक्टरमा जेडेर आगो निभाउन सकिने सानो दमकल खरिद गरेको छ ।
गौर नगरपालिकासंग भएको दमकल दुर्घटनामा परेको र बन्न समय लाग्ने भएको हुनाले तत्काल वैकल्पिक व्यवस्था गरेको गौरका मेयर शम्भु साहले बताएका छन ।
दमकल बनेर आएपछि यसलाई बिकल्पको रुपमा वा अन्य प्रयोजनमा उपयोग गरिनेलबताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु