Friday, July 19, 2024

कार्यवाहक मुख्यमन्त्री यादवद्वारा ध्यानाकर्षण

पछिल्लाे समाचार


राैतहट १२ असार । मधेस प्रदेश सरकारका कार्यवाहक मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विचौलियाबाट सचेत रहन सबै जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराएका छन ।
कार्यवाहक मुख्यमन्त्री यादवले प्रेस विज्ञप्ति जारी गरि नागरिकता नपाई लामो समय देखि पिडामा रहेका व्यक्तिका सन्तानले जन्मको आधारमा हाल वंशज नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरि रहेकोमा सोको लागि मधेस प्रदेश सरकार खुशि प्रकट गरेको कुरा उल्लेख छ । सहज र सरल ढंगबाट विना कुनै झन्झटिलो तरिकाले नागरिकता दिने कार्य व्यवस्थित बनाउन मधेस प्रदेश सरकार प्रदेशका सवै जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराएको विज्ञप्तिमा उल्लेख छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु