Monday, June 24, 2024

चन्द्रपुरमा अन्तराष्टिय ओलम्पिक दिवस मनाइयो

पछिल्लाे समाचार

रौतहट ६ असार ।”स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ चन्द्रपुरमा अन्तराष्टिय ओलम्पिक दिवस- २०२३ मनाइएको छ ।

चन्द्रपुरमा रहेका होलिभिजन तेक्वान्दो डोजाङ्ग ,श्री सूर्यदय तेक्वान्दो डोजाङ्ग चन्द्रपुर- सिन्दुरेधारी ,चन्द्रनिगाहपुर तेक्वान्दो डोजाङ्ग चन्द्रपुर ६ ले सयुक्तरुपमा दिवस मनाएको प्रशिक्षक केशव खड्काले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु