Wednesday, May 22, 2024

चन्द्रपुरमा चिरान काठ बरामद

पछिल्लाे समाचार


रौतहट ४ असार। अवैध रुपमा चिरेर लुकाइ राखेको काठ प्रहरीले बरामद  गरि बन कार्यालयमा बुझाईएको छ ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहट र मातहत प्रहरी चौकी चेतनगर समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले  रौतहट चन्द्रपुर न.पा.१० खौराहा स्थितमा बच्चाई साहको चिरान मिल नजिकको गोठ घरमा चिरेर लुकाई छिपाई राखेको बाझि जातको चौकोट २५ थान २ थान गोलिया  बरामद गरेको छ ।
बरामद काठ ३१.३३ क्यु फिट र करिव ७०, हजार बराबरको रहेको र काठ  आवश्यक कार्वाहीको लागी डिभिजन बन कार्यालय चन्द्रनिगाहपुर रमा पठाईएको  प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु