Tuesday, May 20, 2025

जिर्ण सडक ढलान गर्न मेयर कुर्मीले गरे शिलान्यास

पछिल्लाे समाचार


रौतहट, २६ जेठ । बृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले ढलान बाटो को शिलान्यास गरेका छन ।
सो नगरपालिकाको वडा नम्बर ८ आकडपाथर टोलमा पक्की सडक ढलान निर्माणको लागि तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गतको ३० लाख लागतमा पक्की सडक ढलान गर्नको लागि नगर प्रमुख कुर्मी र वडाअध्यक्ष रवीन्द्र साहले संयुक्त रूपमा शिलान्यास गरेका छन् ।
उक्त सडक जिर्ण हुँदा सर्वसाधारणलाई आवत जावत गर्न ठुलो कठिनाई हुँदै आएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु