Friday, June 21, 2024

डावरीमा बृक्षारोपण

पछिल्लाे समाचार


रौतहट १४ असार।राष्ट्रिय वृक्षारोपण दिवसको उपलक्ष्यमा बृक्षारोपण गरिएको छ ।
डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटको आयोजनामा चन्द्रपुर न.पा.वडा नं ६ स्थित हातेमालो सामुदायिक वनको डावरीमा बृक्षारोपण गरिएको छ ।
चन्द्रपुर न.पा.का मेयर संजय काफ्ले, डिभिजन बन कार्यालय तथा स.प्र.बल सन्तपुरका प्रमुख,जिल्ला.ट्राफिक .प्रहरीका.चन्द्रनिगाहपुर रौतहटका प्रमुख तथा बिभिन्न वडा र सरकारी निकायका प्रतिनिधिहरु, साझेदारी वनका समितिहरूको उपस्थितमा वृक्षारोपन गरिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु