Wednesday, May 22, 2024

पौराई ब्रम्हस्थानमा डिप बोरिङ को शिलान्यास

पछिल्लाे समाचार


रौतहट १ असार /नेकपा माओवादी केन्द्र पोलिट्ब्युरो सदस्य ,रौतहट जिल्ला पार्टी  इन्चार्ज , मधेश प्रदेशका सांसद युवराज भट्टराई (समीर)ले पौराइमा डिप बोरीङ्ग को शिलान्यास गरेका छन ।
प्रदेश सांसद भट्टराइको विशेष पहल मा चन्द्रपुर -१ ब्रम्हस्थानमा डिप बोरिङ राख्न लागिएको हो ।
उक्त शिलान्यास कार्यक्रममा चन्द्रपुर १ का वडा अध्यक्ष बलराम राउत, स्थानिय अगुवा, राजनैतिक दलका अगुवाहरुको उपस्थिती रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु