Sunday, January 26, 2025

फरार रहेका अंसारी पक्राउ परे

पछिल्लाे समाचार


रौतहट, २६ जेठ । फरार रहेका प्रतिवादी लाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत रौतहटको फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका प्रतिवादीलाई ईलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्लाको गुजरा नगरपालिका वडा नम्बर ६ स्थित खतवहियाका ६८ वर्षीय जिकरुलाह अंसारी रहेका छन ।
किर्ते मुद्दामा जिल्ला अदालत गौरले आठ लाख जरिवाना गरेक‍ो र उक्त जरिवाना नतिरी फरार रहेका अंसारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु