Sunday, May 26, 2024

भन्सार नतिरेको भारतिय नम्वरको जीप नियन्त्रणमा

पछिल्लाे समाचार


राैतहट २ असार । सशस्त्र प्रहरी बलले  भारतीय नम्वरको जीप बरामद गरेको छ ।
सूचनाको आधारमा  रौतहट गरुडा न.पा.-५ शिवनगरमा चेकजाँच गर्ने क्रममा BR 22 P 1957 नम्बरको भारतीय बोलेरो गाडी फेला परेकाे सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटका प्रमुख माधव रेग्मीले बताए ।
  कानून बमोजिम भन्सार महशुल नतिरी चलाई रहेको जानकारी अनुसार विशेष चेक जाचकाे क्रमा उक्त गाडी फेला परेकाे हाे ।  उक्त गाडीलाई आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाउँदा मुल्य रु ७,००,०००।- (सात लाख) कायम भएको सशस्त्र प्रहरी उपरीक्षक रेग्मीले बताए ।
 

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु