Sunday, May 26, 2024
No menu items!

राजपुर नपामा असार ८ गते शोक बिदा

पछिल्लाे समाचार

रौतहट ७ असार । राजपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष शेख मोजरे आलमको मृत्यू भएको छ ।

उपचारको क्रममा असार ७ गते वडा अध्यक्ष शेख मोजरे आलमको मृत्यू भएको हो ।

उनको मृत्यू पछि शोकमा ८ गते राजपुर नगरपालिका कार्यालय र मातहतका सम्पुर्ण कार्यालयहरुमा एक दिन शोक विदा दिने निर्णय भएको नि.प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु