रौतहट २२ जेठ । विश्व वातावरण दिबसको चन्द्रपुरमा कार्यक्रम गरिएको छ ।
समुदाय प्रहरी कार्यक्रम अन्तरगत डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहट तथा सामुदायिक बन र इलाका प्रहरी कार्यालय चन्द्रपुरको सहकार्यमा विश्व बातावरण दिवश मनाइएक छ ।
प्लाष्टिक जन्य प्रदुशण निर्मुल पारौ,वातावरण मैत्री बिकल्पको उपयोग गरौं भन्ने जनचेतना मूलक कार्यक्रम गरिएको थियो ।