Saturday, January 25, 2025

सामानले थिचेर कामदारको मृत्यू

पछिल्लाे समाचार

रौतहट ८ असार। बौधीमाई नगरपालिका वडा नम्बर ८ स्थित रहेको सरमुजवामा एक कामदारको मृत्यु भएको छ ।

बंकुल बजारस्थित जय माता दी सोनाक्षी कबार सेन्टरमा काम गरिरहेको एक कामदारको सामानले थिचेर मृत्यु भएको हो । मृत्यु हुनेमा बारा जिल्लाका मिम्रौनगढ नगरपालिका वडा नम्बर ७ कवलपुर का उमाकन्त साह रहेका छन ।

मध्यान्न करिब १२ बजेको समयमा घाइते भएकाे र साहलाई उपचारका लागि गौर अस्पतालमा लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु