Wednesday, May 22, 2024

कटहरिया बजारको सार्वजनिक शौचालय अलपत्र

पछिल्लाे समाचार



रौतहट १८ असार। कटहरिया बजारमा निर्माण भएक‍ो सार्वजनिक शौचालय प्रयोग विहीन अवस्थामा रहेको छ ।
सार्वजनिक शौचालय लामो समय देखि प्रयोगमा नरहेको ब्यपारीहरुले गुनासो गरेको छ्न ।
दिसा,पिसाब, गर्नमा अफ्ट्यारो भैरहेको ब्याापारीहरुको गुनासो छ ।
पहिले शोचालय, पानीको धारा को सुबिधा भएपनि पछिल्लो समय अलपत्र रहेको स्थानियको भनाई छ ।
वडा नम्बर ५ का अध्यक्ष सर्फलाल गुप्ताले कुनै चासो नलिएको ब्यपारिहरुको गुनासो छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु