Friday, May 24, 2024

गैडाटारमा जंगली हात्ती बाट बाली नष्ट

पछिल्लाे समाचार

रौतहट २४ असार ।चन्द्रपुर ३ गैडाटार क्षेत्रमा जंगलीहाती देखा परेको छ । केही दिन देखि गैडाटार गाउँ आसपासको क्षेत्रमा जंलली हाती देखा परेको स्थानियले बताएका छन ।
जंगलि हातीले गैडाटारमा मकै, केरा, लगाएतका बालि नष्ट गरेको किसानहरुको भनाइ छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु