Thursday, June 13, 2024

बाटो नबन्दा आवतजावतमा समस्या

पछिल्लाे समाचार


रौतहट २ साउन । गुजरा नगरपालिका स्थित रहेको लामहा नदिमा पानीको सतह बढि हुदा बाटो अवरुद्द हुने गरेको छ ।
सो नदिमा धेरै दिन अघिदेखि लमाहा पुल निमार्ण कार्य भइरहेको छ । पुल निमार्णको ठेका लिएको ठेकेदारका कारण बाटो अवरुद्ध भएकाे तथा स्थानीयलाई सास्ती भोग्दै आएका छन ।
वर्षाका कारण सो बाटो अवरुद्ध भएपछि गुजरा नगरपालिकाको निर्देशनमा ह्युम पाईप राखेर अस्थायी रुपमा बाटो खुल्याइएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु