Thursday, June 13, 2024

कटहरीयामा फेला परेको शवको पहिचान

पछिल्लाे समाचार


रौतहट,३१ साउन। कटहरिया नगरपालिका -८ मा फेला परेको शवको पहिचान खुलेको छ ।
बुधबार विहान ७ बजे पोखरियाबाट बलुवा जाने बाटो छेउमा फेला परेको शव कटहरिया नगरपालिका –९ डुमरिया का २० वर्षीय तिमन भन्ने राम अनंदी माझी रहेको ईलाका प्रहरी कार्यलय गरुडाले जानकारी दिएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको इलाका प्रहरी गरुडाका प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु