रौतहट ११ भदौ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डका दोषीलाई कारबाही गर्न सरकार डराएको धारणा राखेका छन ।
सोमबार पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष साह
ले कुर्सी हल्लिने डरले दोषीलाई कारबाही गर्न सरकार डराएको बताएका हुन् ।
सरकारले लटरपटर नै गर्ने हो भने पीडितहरू चुप लागेर नबस्ने नेता साहले चेतावनी दिएका छन ।


