रौतहट ७ भदौ। चन्द्रपुर-१ मा ट्रकले ठक्कर दिदा एक महिलाको मृत्यु भएपछि आक्रोशीत पिडित द्वारा ट्रकमा आगजनी गरेको छ ।
पुर्व जाँदै गरेको ना ५ ख १५०० नम्बरको मालवाहक ट्रकले चन्द्रपुर १ काी बिमला कुमारी बिमलिको मृत्यु भएको हो ।ठक्कक दिने ट्रकले जानि जानि गाडी पछाडी गरेर मारेको भन्दै स्थानीयले ट्रक मा आगजनी गरेका हुन।
ट्रकका चालक फरार रहेकाछन भने सहचालकलाई प्रहरिले नियन्त्रणमा लिएको छ।

आगजनी भएको ट्रकको आगो निभाउन गएको चन्द्रपुर नगरपालिका को वरुणयन्त्रलाई समेत स्थानियले तोडफोड गरेका छन ।
दोषि चालकलाइ हदै सम्मको कार्वाहिको माग राख्दै पिडित परिवार र स्थानियले केही समय सडक बन्द गरेका थिए ।



