Saturday, April 4, 2026

चन्द्रपुरको मुख्यचौकको फोहर ले दुर्गन्ध

पछिल्लाे समाचार


रौतहट,४ भदौ । चन्द्रपुर नगरपालिकाको मुख्य चोकको फोहोर समयमा नउठेको स्थानीयको गुनासो छ ।
पेटीमा फलिएको फोहोरका कारण दुर्गन्ध बढेको र बाटो हिडन समेत समस्या भएको स्थानीयले बताएका छन । चन्द्रपुर नगरपालिकाका मेयर संजय कुमार काफ्लेले स्थानीय व्यापारीले समेत फोहोर व्यवस्थापनमा चासो नदिएको बताउदै आफ्नो घर पसल अगाडिको फोहोर व्यावस्थापनमा सहयोग गर्न आग्रह गरेका छन।
मुख्य चोकको फोहोर नगरपालिकाका सफाई कर्मचारीले चासो नदिएको स्थानिय ब्यापारीहरुको गुनासो छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु