Saturday, April 4, 2026

सोमवार चन्द्रपुरमा गाईजात्रा २०८० विशेष कार्यक्रम

पछिल्लाे समाचार



चन्द्रपुर १० भदौं । चन्द्रपुर नगर उद्योग वाणिज्य संघको आयोजनामा जेठ ११ गते गाईजात्रा विशेष कार्यक्रमको आयोजना हुदैछ ।
चन्द्रपुरमा रहेको अशोका होटेलमा सोमवार अर्थात भदौं ११ गते अपरान्ह् ४ बजे देखि आयोजना हुन गइरहेको गाई जात्रा महोत्सवमा सहभागी हुन चन्द्रपुर नगर उद्योग वाणिज्य संघले जिल्लाबासी संग अनुरोध गरेको छ ।
आयोजक संस्थाले गाईजात्रा महोत्सवलाई भव्य रुपमा सम्पन्न गराउन सबै आवश्यक प्रबन्ध मिलाईसकेको चन्द्रपुर नगर उद्योग वाणिज्य संघले जनाएको छ ।
कार्यक्रममा शैलेन्द्र सिम्खडा, मनोज गजुरेल, टिका भण्डारी, सुबोध गौतम, रुबिना अधिकारी, मेक्सम गौडेल, सुन्दर खनाल, प्रभात लामा र सिता न्यौपाने लगायतका हास्य कलाकारहरुको उपस्थिति हुने छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु