Monday, June 24, 2024

चन्द्रपुर ४ मा कराते खेलाडी सम्मानित

पछिल्लाे समाचार


रौतहट १८ असोज । कराते खेलाडीहरुलाइ चन्द्रपुर ४ वडा ले सम्मान गरेको छ ।
नेपाल कराते महासंघ रौतहटका सचिव अमित भोलनको नेतृत्वमा ईन्डो नेपाल कराते च्याम्पियनसिप सितामडी बिहारमा भएको कराते प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई चन्द्रपुर नगर पालिका वडानं ४ का वडा अध्यक्ष रबि राना मगरले सम्मान गरेका छन ।
कार्यक्रममा बडा नम्वर ४ का वडा सदस्य बिनोद सिटौला , करातेका प्रशिक्षक अशोक पहाडी लगाएतले कराते खेलाडीहरु लाई शुभ कामना दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु