Monday, June 24, 2024

गौरमा शनिवार देखि क्रिकेट खेल हुने

पछिल्लाे समाचार


रौतहट १२ माघ । गौर नगरपालिकाको आर्थिक सहयोग तथा रौतहट जिल्ला क्रिकेट सँघ को आयोजनामा भोलि माघ १३ गते शनिबार देखि मेयर कप क्रिकेट खेल आयोजना हुने भएको छ ।
मेयर कप २०८० को शनिवार ११ बजे उद्घाटन कार्यक्रम रहेको गौरका मेयर शम्भु साहले जनाएका छन ।
सम्पूर्ण खेलप्रेमी तथा नगरबासीलाई गौर स्थित राइसमिलको खेल मैदानमा उपस्थित भइ खेल हेर्नका लागि गौर नगरपालिकाले अनुरोध गरेको छ ।
सो खेलमा नपा भित्र रहेका विभिन्न टिम सहभागी हुने आयोजक ले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु