रौतहट १५ माघ । यमुनामाई गाउँपालिका ४ बाट प्रहरीले घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।
यमुनामाई गापा ४ बाट भारत तर्फ लैजादै गरेको मदिरा बरामद गरेको हो ।
२ सय ९० लिटर अबैध घरेलु मदिरालाई स्थानीय भद्रभलादमीको रोहबरमा जिल्ला प्रहरी कार्यालय रौतहटको हाता भित्र नष्ट गरेको रौतहटका डिएसपी एलिजा गिरीले जानकारी दीएकी छिन ।


