Monday, June 24, 2024

जनज्योती क्याम्पस मा क्रिकेट प्रतियोगिता

पछिल्लाे समाचार


रौतहट २६ माघ । जनज्योती बहुमुखी क्याम्पस मा क्रिकेट प्रतियोगिता शुरु भएको छ ।
जनज्योति बहुमुखी क्याम्पस, चन्द्रनिगाहपुर, रौतहटको स्व.वि.यु. द्वारा आयोजित ११औं जनज्योति प्रिमियर लिग (JPL) क्रिकेट प्रतियोगिता शुरु भएको हो ।


क्रिकेट प्रतियोगिता आयोजना गर्न सहयोग गर्नुहुने सम्पूर्णमा बिधार्थी नेता संगम श्रेष्ठले धन्यवाद दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु