Monday, June 24, 2024

सुशील कोइराला स्मृति दिवसमा सरसफाइ कार्यक्रम

पछिल्लाे समाचार


चन्द्रपुर,२६ माघ । नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको आठौं स्मृति दिवसको अवसरमा चन्द्रपुरमा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ।
नेपाली कांग्रेस चन्द्रपुर नगर समितिको आयोजनामा चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ र ५ मा पर्ने मुस्लिम टोलमा सरसफाई कार्यक्रमको आयोजना गरिएको हो।


नेपाली कांग्रेस चन्द्रपुर नगर समितिमा आबद्ध नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
सरसफाई कार्यक्रम नेपाली कांग्रेस चन्द्रपुर नगर समितिका सभापति मुकेश गिरीको अगुवाइमा भएको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु