रौतहट ३० फागुन । राजदेवी नगरपालिका वडा नं ७ मुडवलवामा आगलागी हुदा तीन घर जलेर नष्ट भएको छ ।
स्थानिय कैलाश राउत बरई, शत्रुध्न साह, हृदय साहको घरमा आगलागी भएको हो ।
आगलागीमा समान, लताकपडा लगायतका सरसमान जलेर नष्ट भएको छ ।
आगोलाई स्थानीयबासी, सशस्त्र प्रहरी र गौर नगरपालिकाको दमकलको सहयोग निभाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


