Friday, July 19, 2024

अध्यक्षमा जसपा का उपेन्द्र यादव निर्विरोध

पछिल्लाे समाचार

जनकपुरधाम, ३० जेठ । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष पदमा उपेन्द्र यादवलाई सर्वसहमती निर्विरोध निर्वाचित भएका छन् ।
बुधवार विहान भएको मनोनयन पत्र दर्ता गर्ने निर्धारित समयमा अध्यक्ष पदमा निवर्तमान अध्यक्ष यादवको एकल उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएपछि उनी निर्विरोध रुपमा निर्वाचित भएका हुन् ।
निर्वाचन समितिका संयोजक महम्मद समिम अखतर अलीले अध्यक्ष पदमा उपेन्द्र यादवको मात्र उम्मेदवारी परेकोले उनी निर्विरोध भएको बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु