Thursday, June 12, 2025

“किसान”

पछिल्लाे समाचार


असार पन्ध्र रोपार दंग,असारे भाखैमा गाउँदा
त्यान्द्रोमा रोपि मान्द्रोमा भरी मंसिरमा उब्जदा
किसानको खेती राज्यले हेपि किसानै रुवाउँदा
जल र मलको भएन उचित जुन सरकार आउँदा
किसानको चिन्ता नगरी भिन्नता बेलैमा पाउँदा
मेहनतले फलाइ बजारमा बेची खर्चमा ल्याउँदा
आजैको दिन खानैमा पर्ने दही,चिउरामा काइदा
किसानको पर्व धानको दिवस प्रचारको फाइदा!!
आचार्य बसन्त चन्द्रपुर-६

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु