Friday, June 21, 2024

चन्द्रपुरका स्वास्थ्य सँस्थाहरु लाई ल्यापटप

पछिल्लाे समाचार


रौतहट २५ जेठ । चन्द्रपुर नगरपालिकाले पालिकामा रहेका स्वास्थ्य सँस्थाहरु लाई ल्यापटप बितरण गरेको छ ।
वडा नम्वर १ देखि १० वडाको ७ वटा स्वास्थ्य संस्थालाई ल्यावटप बितरण गरिएको छ ।
स्वास्थ्य चौकी, अस्पतालमा औषधीको रेकर्ड राख्न, नमिल्ने , औषधीको विवरण लाई सहज बनाउन, विरामीको तथ्याङ्ग राख्न र अन्य तथ्याङ्क हरु सुरक्षित राख्नका लागि ल्यावटप उपयोगी हुने चन्द्रपुरका मेयर संजय कुमार काफ्लेले बताएका छन।
ल्यापटप पाएपछि खुशीहुदै काम गर्न सहज हुने स्वास्थ्य सँस्थाका प्रमुख हरुले बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु