Friday, June 21, 2024

चन्द्रपुर अस्पताल प्रालि मा एनआइसियू संचालन

पछिल्लाे समाचार


रौतहट २१ जेठ । चन्द्रपुर अस्पताल प्रालि ले एनआइसियू संचालन मा ल्याएको छ ।
सो अस्पतालमा बाल रोग विशेषज्ञ एमडी, एमबिबिएस डाक्टर अभिनन्दन श्रीवास्तव, अर्का बालरोग बिशेषज्ञ एमडी,एमबिबिएस डाक्टर श्याम बाबू साह ले सो हस्पिटल मा सेवा दिइरहेका छन ।


डाक्टर श्रीवास्तव र साहले एनआइसियू उद्घाटन तथा निरन्तर सेवा दिएकोमा चन्द्रपुर अस्पतालका प्रमुख डाक्टर सुवास कुमार चौधरीले धन्यवाद दिएका छन ।
एनआइिसयू संचालन पछि नवजात शिशुहरु को उपचारमा सहज भएको सेवाग्रहीहरुले बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु