Friday, June 21, 2024

जन्मदिनको अवसरमा अनाथलयमा खाध्यान्न सहयोग

पछिल्लाे समाचार


गरुडा २६ जेठ । जन्मदिनको अवसरमा चन्द्रपुरकी जानुका सापकोटाले गरुडामा रहेको बंशिराम जयसवाल अनाथलयमा खाध्यान्न सहयोग गरेकी छिन ।
चन्द्रनिगाहपुर जेसिसका अध्यक्ष जानुका सापकोटाले आफ्नो जन्मदिनको अवसरमा खाध्यान्न सहयोग गरेकी हुन ।


सहयोग खाध्यान्न सामाग्री बितरण कार्यक्रममा चन्द्रनिगाहपुर जेसिज का सन २०२० का अध्यक्ष दिलिप सापकोटा, बर्तमान महासचिव जितेन्द्र साह लगाएत सहभागी थिए ।


अनाथलयका संचालक बाबा बंशिराम जयसवालले खाध्यन्न सहयोग गरेको मा खुशीहुदै धन्यवाद दिएका छन ।
अध्यक्ष सापकोटाले बिस्कुट, दहि, तेल,चिउरा लगाएका खाध्यान्न सहयोग गरेका छन ।
अनाथलय मा २६ जना बालबालिका रहेको अनाथलयका ब्यवस्थापक कृष्ण कुमार साहले जानकरी दीएका छन

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु