रौतहट १६ साउन ।
जिल्ला प्रहरी कार्यालय रौतहट ले सार्वजनिक तथा सरकारी कार्यालयमा सुर्तिजन्य पदार्थ सेवन मा रोक लगाउन सुचना जारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय परिसर र भित्र सुर्तिजन्य पदार्थ निषेध गरिएको छ ।
सुर्तिजन्य पदार्थ, चुरोट, पानगुट्खा, धुम्रपान सेवन गरेर कार्यालय भित्र प्रवेश सुचित गरिएको छ ।
सुचनाको बेवास्था गरे सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ बमोजिम जरिवाना एवं कारवाही गरिने प्रहरीले जनाएको छ ।