Wednesday, February 18, 2026

कपडा र किरानाको समान बरामद

पछिल्लाे समाचार

रौतहट, ४ साउन । भारतीय बजारबाट अबैध रुपमा राजस्व छलेर नेपाल भित्रयाइएकाे किराना सामान र कपड नेपाल प्रहरीले बरामद गरेको छ।
प्रहरी गस्ति टोलीले विभिन्न समय र स्थानबाट भन्सार छली गरेको एक लाख आठ हजार दुई सय पैत्तिस रुपैया बराबरको बिभिन्न किराना तथा कपडा लगायतका सामानहरु नियन्त्रणमा लिइ कारवाहीको लागी गौर भंसार कार्यालय मा बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु