Monday, December 9, 2024

गुजरा नगरपालिकामा दलित नगर समन्वय समिती गठन

पछिल्लाे समाचार


रौतहट ०१,कार्तिक । गुजरा नगरपालिकामा दलित नगर समन्वय समिती गठन भएको छ । दलित नगर समन्वय समितीको अध्यक्षमा बिनोद माझी मुसहर चयन भएका छन । समितीको उपाध्यक्षमा मोहन पासवान ,सचिव शिवनारायण राम चमार, सहसचिवमा बिश्वनाथ राम, कोषाध्यक्ष कुमारी देवी पासवान चयन भएका छन । बिहिवार हिन्दुहरुको महान पर्व शुभ दिपावली,तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा तेस्रो अधिवेशनले २१ सदस्यीय समिती रहने गरी दलित नगर समन्वय समिती गठन गरेको अध्यक्ष विनोद माझिले बताए । गुजरा नगरभरीका दलितलाई एकजुट बनाई दलितका हक-अधिकारको लागी लागी पर्न यस समितीले भुमिका खेल्ने अध्यक्ष माझिको भनाई छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु