(बारा), साउन २१। बारा जिल्ला सिम्रौनगढ नगरपालिका–९ निवासी २९ वर्षीय कमलेस कुमार दास ब्रेन ट्युमरको पीडामा छन् । हाल उनी काठमाडौँस्थित नर्भिक इन्टरनेशनल अस्पताल, उपेन्द्र देवकोटा मेमोरियल केन्द्रमा उपचाररत छन् । दासको परिवार दैनिक मजदुरीमा निर्भर छ । आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले थप उपचार खर्च व्यवस्थापन गर्न नसकिएको परिवारले जनाएको छ। डाक्टरका अनुसार निरन्तर उपचार अत्यावश्यक रहेकाले समयमै आर्थिक सहयोग आवश्यक परेको हो ।कमलेसको जीवनरक्षा गर्न देश–विदेशमा रहेका सहयोगी मनहरुलाई परिवारले सहयोगका लागि अपिल गरेको छ। इच्छुक दाताहरूले निम्न माध्यमबाट आर्थिक सहयोग गर्न सक्नेछन् ।
💳 बैंक खाता विवरण
नाम: Kamlesh Kumar Das
बैंक: Prime Commercial Bank Ltd.
खाता नम्बर: 0060100000166520119
📞 सम्पर्क नं.: 9862233859
📱 मोबाइल वालेट (eSewa)
नाम: Kamlesh Kumar Das
मोबाइल नम्बर: 9862233859
QR कोड:
(तलका QR कोड स्क्यान गरेर सीधै रकम पठाउन सकिन्छ)




