Saturday, May 9, 2026
Homeसमाज

समाज

बेमौसमी वर्षाका कारण किसान मारमा ,सरोकारवालाको ध्यान गएन

रौतहट , ८ कत्तिक //बेमौसमी वर्षाका कारण काँटेर भित्र्याउन तयार रहेको धान डुबानमा परेको छ। काटेको धेरैदिन खेतमै डुबेर बसेकाले धान उम्रिन थालेको छ...

मोटरसाइकलमा आगजानी गरेको अभियोगमा एक युवक पक्राउ

सिरहा , ८ कत्तिक //सिरहामा मोटरसाइकलमा आगजानी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेका छन्। पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–१० का ३३ वर्षीय दिपक साह रहेका...

सेवाग्राहीलाई दुःख दिंदै एनआइसि एसिया बैंक ,सो बैंकबाट खाता हटाउन स्थानीयको माग

रौतहट , ८ कात्तिक //एनआइसि एसिया बैंकले सेवाग्राहीलाई दुःख दिने गरेको गुनासो बढदै जान थालेको छ। रौतहट जिल्लाका बिभिन्न स्थानमा शाखा रहेको सो बैंकका कर्मचारीले...

भंसार छली गरि ल्याइएका ७३ हजार बराबरका सामान बरामद

मुकेश कुमार साह,रौतहट ८ कार्तिक । रौतहटमा गरुडा नगरपालिका वडा नं. ४ स्थित गौर चन्द्रनिगाहपुर सडक खण्डको किनारमा वेवारिसे अवस्थामा भन्सार छलेर ल्याएको...

हराएको मोटरसाईकल प्रहरीले फेला पारी धनीलाई बुझाइयो

मुकेश कुमार साह,रौतहट ८ कार्तिक । रौतहट चन्द्रपुर नगरपालिका वडा नं. ७ जुडिवेला टोल घर भई वडा नं. २ चन्द्रनिगाहपुरमा बसोवास गर्दै...

पछिल्लाे समाचार