रौतहट,८ भदौ //निर्दोष व्यक्तिको मोटरसाईकलमा लागूऔषध राखी फसाउन खोज्ने २ जनालाई पक्राउ गरिएको छ। साथै गैरव्यवसायिक काम गर्ने दुईजना प्रहरीलाई निलम्बन गरिएको बताइएको छ।
...
धनुषा,८ भदौ //धनुषामा आफ्नै बुवा र श्रीमतीको हत्या गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मिथिला विहारी नगरपालिका वडा नम्बर ५...