Saturday, May 16, 2026
Homeराजनीति

राजनीति

केन्द्रीय कार्यालय सानेपामा रिले अनसन

काठमाडौं, १८ साउन // नेपाली काँग्रेसको क्रियाशिल सदस्यता वितरण प्रणालीमा गैर काँग्रेसीलाई दिएको भन्दै रौतहट काँग्रेसी नेता एवं कार्यकर्ताहरु विगत १० दिन देखि केन्द्रीय...

बिधालयमा झडप एक दर्जन बढी घाइते

रौतहट,१८ आषाढ// विद्यार्थी भर्नाको विषयलाई लिएर रौतहटमा दुई पक्ष बीच झडप भएको छ । जिल्लाको माधवनारायण नगरपालिका- ४, स्थित मावि विष्णुपूर्वामा आइतबार दुई पक्षबीच...

आईटी आर्मीको मोटरसाईकिल ¥याली

रौतहट //रौतहटमा आईटी आर्मीको मोटरसाईकिल ¥याली निकालिएको छ। जिल्लाको गरुडामा शनिबार आईटी आर्मीले मोटरसाइकल ¥याली निकालेको हो। देशमा व्याप्त दुराचार, भ्रष्टाचार एवं बेथितीका...

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्रेष्ठले सरकारी सुविधा नलिने

काठमाडौं, १८ श्रावनस्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सुविधा नलिने बताएका छन् सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सुरक्षा सेवा बाहेक अरु...

नेपाल पुर्ब प्रहरी संगठन प्रदेश नम्बर २ को समिती चयन

रौतहट १८ साउन// नेपाल पुर्ब प्रहरी संगठन प्रदेश नम्बर २ को जिल्ला अध्यक्षहरु तथा प्रदेश सम्योजक समेतको बैठक बाट नयाँ प्रदेश तदर्थ समिति चयन...

पछिल्लाे समाचार