Thursday, June 13, 2024

आइतवार कोरोना बाट ५५ जनाको मृत्यू

पछिल्लाे समाचार

काठमाडौं, २४ साउन /// पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण नेपाल ५५ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार ९३ जना पुगेको छ ।

यस्तै आइतवार देशभर २ हजार ५४८ जना नयाँ संक्रमित थपिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु