Friday, June 21, 2024

एकहजार बढी परिवारलाइ खाध्यान्न सहयोग

पछिल्लाे समाचार

सर्लाही २१ साउन///
चन्द्रनगर गाउपालिका सर्लाहीमा बिपन्न बर्गलाइ खाध्यान्न सहयोग गरीएको छ ।
सो गाउपालिकाको एक हजार ८० जना लाइ खाध्यान्न सहयोग गरीएको छ ।
दलित समुदायको उत्थान र सम्मानको लागि खटीरहेका भोला पासवान, हरिनन्दन राम , राजा राम पासवान, सिकिन्द्र राम , रन्जित राम , बिन्दी राम , झगरु राम र पचुलाल माझी को सहयोगमा खाध्यान्न सहयोग गरीएको हो ।
चु जी फाउन्डेसन ताईवानको सहयोग र दलित सरोकार मन्च नेपाल सप्तरीको सहकार्यमा प्रदान गरिएको हो ।
कोभिड १९ महामारी र निषेधाज्ञा बिच भोक र कुपोषण बाट बचाउने उदेश्यले खाद्यान्न बितरण गरएिको सामाजिक अभियान्ता राजकुमार महत्तोले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु