Friday, June 21, 2024

एमालेका १४ सासद लाई कार्वाहीको सिफारीस

पछिल्लाे समाचार

काठमाडौ १ भदौ /नेकपा एमालेका सासद माधवकुमार नेपालसहित १४ सांसदलाई कारवाही गरेको छ ।
उनीहरुलाई पदमुक्त गर्न संसद् सचिवालयमा सूचना दिइएको छ भने निर्वाचन आयोगमा जानकारी गराइएको सछ । एमालेका १४ जना सांसदलाई कारवाहीको सिफारिस गरिएको छ ।

सांसदहरुमा माधवकुमार नेपाल, रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, लक्ष्मीकुमारी चौधरी, कल्याणी खड्का, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, भवानी खापुङ, विरोध खतिवडा, कलिला खातुन, कृष्णलाल महर्जन रहेका छन् ।

कार्वाहि सिफारीसको पत्र संसद सचिवालयमा बुझाएको र बोधार्थ निर्वाचन आयोगमा पनि पठाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु