Thursday, June 13, 2024

एमाले रौतहटको संगठन बिस्तार गर्न छलफल

पछिल्लाे समाचार

रौतहट २५ साउन ///नेकपा एमाले पार्टीको रौतहटमा सोमवार विभिन्न बिषयमा छलफल भएको छ।
जिल्ला अध्यक्ष तुलसी राज गिरि को उपस्थितिमा विभिन्न बिषयमा माथी छ्लफल गर्ने उदेश्यले गरुडा मा बैठक बसेको छ ।
प्रदेश कमिटी सदस्य राम जी सोनार को निवासमा १६ वटा नगरपालिका र २ वाटा गाउँ पालिकाको अध्यक्ष र सचीव चयन गर्ने तथा जिल्ला सदस्य हरु थप गर्ने र वडा देखि जिल्ला सम्म को भेला गरि संगठन निर्माण गर्ने बारे छलफल भएको एमालेका एक नेताले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु